जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ११७ वटा नमुनाको परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो [...]
जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई रोजगारी र घाइतेहरुको सुविधाको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले शुक्रबार जनकपुरधाममा [...]
राजविराज, ११ भदौ । सप्तरीमा कोभिड–१९ महामारीका कारण बन्द रहेका विद्यालयहरु खुल्न थालेको छ । विद्यार्थीहरुको पठनपाठन प्रभावित भइरहेको कुरालाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाका विद्यालयहरु खोलिएको हो । कोभिड–१९ संक्रमण [...]
राजविराज । सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार बिहान १२ बजेको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । अझैं [...]
राजविराज । सुनसरीको कोशी गाउँपालिका-३ जमुवा चोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी [...]
जनकपुरधाम । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ। बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। बाढीले एउटै [...]
जनकपुरधाम । कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]
काठमाडौं । अफगास्तिानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी शैनिक पनि रहेको बीबीसीले जनाएको छ । मृत्यु हुने ६० जनामध्ये कम्तीमा [...]
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा केही दिन यता देशका धेरै भागमा पानी परिरहेको छ । अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही [...]
जनकपुरधाम, १० भदौ । विहीबार विहान रुख ढलेर विद्युतको पोल भाँच्चिएका कारण विद्युत सेवा अवरुद्ध हुँदा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री निवासहरु अन्धकारमय भएको छ । मधेश भवनभित्र रहेको प्रदेश [...]