जनकपुरधाम । लगातार मुसलधारे वर्षा भइरहँदा कमल नदीमा बाढीको सतह बढेको बढ्यै छ । धनुषाको सबैला नगरपालिका-१३ किरातपुरका ६० वर्षीय राम कृपाल महतो रातभर सुतेकै छैनन् । केही दिनअघि मात्र [...]
बीबीसी । अमेरिकाले पूर्वी अफगानिस्तानमा ईस्लामिक स्टेट समूहमाथि ड्रोन आक्रमण गर्दा सो समूहका एक सदस्यको मृत्यु भएको छ । उक्त कारबाही नान्गहार प्रान्तमा आईएस–के समूहको योजनाकारमाथि लक्षित थियो । आईएस–केले [...]
जनकपुरधाम । हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेली छन्। प्रहरी चौकी इनर्वाले वीरगञ्ज–१६ शंकराचार्य [...]
जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित [...]
आज देशका धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, २, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । [...]
जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्नेहरु आफै समाप्त भएर जाने दावी गरेका छन् । जनता समाजवादी पार्टीले शुक्रबार प्रदेश २ [...]
राजविराज । सप्तरीमा पक्राउ परेका वडा सचिवले जनप्रतिनिधिसँग मिलोमतो गरी सामाजिक सुरक्षा भत्ता शिर्षकको १ करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव [...]
राजविराज, ११ भदौ । म्याद गुज्रेका सामान बरामद भएपछि सप्तरी सदरमुकाम राजविराजका एक व्यवसायीलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रसाशन कार्यालयमा एक जना सेवाग्राहीले निवेदनको आधारमा वडा नम्वर [...]
लहान । अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी [...]
मुम्बई । बलिउड अभिनेत्री नेहा शर्मा एक भिडियोका कारण चर्चामा छिन्। कालो बिकिनीमा गरिएको फोटोसुटको भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेपछि नेहाको चर्चा चुलिएको हो। भिडियोमा नेहालाई ग्ल्यामरस लुक्समा देख्न सकिन्छ। [...]