जनकपुरधाम । प्रदेश नम्बर-२ को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका छन् । मंगलबारको बैठक तीन प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेका हुन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त [...]

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी [...]

जनकपुरधाम । नेपाली बजारमा पुनः सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो [...]

जनकपुरधाम, २५ जेठ । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ [...]

जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि निर्वाचनको घोषणा भएपछि कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार [...]

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ घरको बरण्डमा खाना खाइरहेका ३८ बर्षीय मनिराम चौधरीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर [...]

जनकपुरधाम । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा [...]

लहान। सिरहाकाे धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलाको जलाएर हत्या भएको छ ।हत्याको आराेपमा उनकै पति पक्राउ परेका छन् । गत शुक्रबार राति दीपेन्द्र चौधरीले अाफ्नै गर्भवती पत्नी ३० [...]

राजविराज, २४ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर १ का ८१ वर्षीय पुरुषको मृत्यु भएको [...]

राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै प्रदेश २ सरकारसँग कारण सोधेको छ। अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा सोमबार [...]

क्याटोगरी छान्‍नुहोस