विराटनगर–ग्रामीण खबरका अध्यक्ष अरविन्द मेहतासहित दुई जना पत्रकार सम्मानित भएका छन् । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्षदेखि सञ्चालित संचारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले अध्यक्ष मेहतासहित नरेन्द्र दाहाललाई सम्मान गरेको हो [...]
राजविराज–निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि (वडा सदस्यहरु)ले संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने भएका छन् । आइतवार वडा नम्वर २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा बसेको बैठकले [...]
राजविराज, २९ पुस । सप्तरीको बलान विहुल गाउँपालिकास्थित बलान नदीमा अवैध रुपमा उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरुले दिनदहाडै वडा नम्वर ४ बेल्हीस्थित नदीबाट अवैध उत्खनन् गरी बालुवा [...]
राजविराज, २७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा अढाई करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको बाँध र स्पर अढाई महिनामै भत्किएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु [...]
राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् । बिहिवार नेपाल पत्रकार महासंघ [...]
जनकपुरधाम – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको [...]
जनकपुरधाम–राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का [...]
राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले [...]
राजविराज, २२ पुस । सप्तरीको सिमावर्ती क्षेत्रमा तस्कर र प्रहरीसँगको ‘सेटिङ’ मा मौलाएको तस्करी धन्दाले साना दर्जाका प्रहरी नै पीडित हुन पुगेको पाइएको छ । तस्करीको ‘हटस्पट’का रुपमा रहेको जिल्लाको [...]
जनकपुरधाम–राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको [...]