राजविराज, १ असार । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई [...]

राजविराज । जनमत पार्टीद्वारा मनोनित गरिएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको छ । पार्टीका अध्यक्ष डा.सिके राउतको सहभागीतामा गत जेष्ठ २२ गते भएको केन्द्रिय कार्यकारिणी समितिको वैठकका निर्णय [...]

जनकपुरधाम, १ असार । मुख्यमन्त्री लालबाबु राउतले अहिलेको व्यस्त जीवनमा आफुलाई स्वस्थ राख्नको लागि योग अपरिहार्य रहेको बताएका छन् । उनले सातौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज ७ दिवसीय योग [...]

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले तत्काल आकस्मिक विपत् व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन संघ सरकारसँग माग आग्रह गरेका छन् । उनले [...]

जनकपुरधाम । सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ। कोरोना महामारी नै [...]

लहान । सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २१ गतेदेखि पटक पटक निषेधाज्ञाको म्याद थपिएको थियो । वैशाख २१ [...]

जनकपुरधाम । देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा [...]

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा [...]

उमेश कुमार साह बोदे बरसाईन । सप्तरीको बोदे बरर्साइन नगरपालिकाका केही औषधी व्यवसायीले जनस्वास्थ्यमा असर पर्ने खालका औषधीहरु विक्री गर्ने गरेको पाइएको छ । नगरपालिका कार्यालय स्वास्थ्य शाखाले आज गरेको [...]

क्याटोगरी छान्‍नुहोस