जनकपुरधाम । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ [...]
जनकपुरधाम । आज कमला, वाग्मती, बबई र यसका सहायक नदीमा पानीको बहाव केही बढ्नेछ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, [...]
जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफ्नो हस्ताक्षर दुरुयोग भएको भन्दै आपत्ति जनाएका छन् । गए [...]
जनकपुरधाम, ७ असार । गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । [...]
जनकपुरधाम, ६ असार । हस्ताक्षर दुरुपयोग गरेको भन्दै जनता समाजवादी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष विरुद्ध किर्ते जालसाजी मुद्दा दर्ता गरिने भएको छ । जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई [...]
जनकपुरधाम । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो । मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको [...]
राजविराज, ६ असार । मुलुक संघीय संरचनामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराले व्यापक चर्चा पायो । गाउँमै सिंहदरबार भएपछि स्थानीयका समस्या स्थानीय सरकारले नजिकबाटै नियालेर समाधान गर्ने सर्वसाधारणमा आशा पलाउनु [...]
विराटनगर । मोरङ प्रहरीले प्रतिबन्धित गाँजा ओसार–पसार तथा बेचबिखनमा संलग्न तीन भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया फार्बिजगन्जका १९ बर्षीय सोनु कुमार [...]
सिरहा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार [...]
राजविराज । सप्तरीमा भुमि सुधार तथा मालपोत र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा [...]