राजविराज, २८ माघ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ५ स्थित धौनकी टोलमा मङ्लवार आगलागी हुँदा चार ओटा घर जलेर नष्ट भएको छ । सहदेव मण्डलको गुहालीमा बालिएको घुरबाट सल्किएको [...]

जनकपुर, २८ माघ । आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध जनप्रदर्शन गर्न लागेका हुन् । आजको जनप्रदर्शनमा शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार [...]

राजविराज, २७ माघ । मानव अधिकारवादी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ओलीले संविधान मात्र नभई संघीयता र लोकतन्त्रमाथि समेत प्रहार गरेको बताएका छन् । सप्तरीको राजविराजमा [...]

जनकपुर, २७ माघ । सरकारले सोनम र ग्याल्वो ल्होसार मनाउन आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार मनाउन [...]

राजविारज, २७ माघ । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले घरेलु हिंसा न्यूनिकरण गर्न सवैको योगदान आवश्यक रहेको औंल्याएका छन् । मंगलवार राजविराजमा ‘घरेलु हिंसा कसूर सजाय ऐन, २०६६ को [...]

जनकपुर । सरकारले दुई चरणमा निर्वाचन गर्ने प्रदेशका आधारमा जिल्लाको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा [...]

राजविराज, २७ माघ । छोरा छोरी हुँदा हुँदै पनि कान्छी पत्नी ल्याएको भन्दै सप्तरीमा एक महिलाले पतिविरुद्ध बहुविवाहको मुद्दा दिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ की ४१ वर्षीया गोमा थापाले [...]

बिराटनगर, २७ माघ । उदयपुर र सुनसरीको विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले [...]

जनकपुर । नेकपाका दाहान–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध भोली (बुधबार) वृहत जनप्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेका सो समूहले सूचना जारी गर्दै वृहत जनप्रदर्शनबारे जानकारी गराएका हुन् [...]

विराटनगर, २६ माघ । विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकको एक घरबाट १० लाखभन्दा बढी रुपैयाँ बराबरको प्रतिबन्धित औषधी बरामद भएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780