राजविराज–नेपाल पत्रकार महासंघ, सप्तरीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालय फेसबुक पेजमार्फत सप्तरी तथा मधेशका पत्रकारलाई लक्षित गरिएको पोष्टप्रति आपत्ति जनाएको छ । महासंघ, सप्तरीका सचिव खगेन्द्र कार्कीले आइतबार [...]
काठमाडौं–पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका [...]
राजविराज, १० फाल्गुन–भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरेर फर्किरहेको स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तीन जनाको मृत्यु भएको छ । पूर्वाञ्चल एक्सप्रेस सडक अन्तर्गत उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रमा शुक्रबार [...]
राजविराज, ९ फाल्गुन–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले पुजारीलाई कुटेको पाइएको छ । कुटिएका सोही पालिका वडा नम्बर ७ बस्ने रामानन्द मण्डल न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेका [...]
जनकपुरधाम, ९ फागुन । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सिरहाको नवराजपुरमा एक दलित किशोरीको बलात्कार तथा शंकास्पद हत्यामा संलग्न रहेकाहरुलाई कुनै पनि हालतमा छुट नदिइने [...]
राजविराज–सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अनुगमन हुँदा ड्युटीको बेला पनि केही चिकित्सकहरु निजी क्लिनिकमा भेटिएका छन् । सेवाग्राहीले गुनासो गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले अनुगमन गर्न पुगेका [...]
राजविराज, ७ फागुन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र बुधबार नवजात शिशु मृत अवस्थामा भेटिएको छ । प्रत्यक्ष दर्शीहरूका अनुसार एउटा कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल [...]
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्। ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। [...]
राजविराज, ७ फाल्गुन–काम गरे वापत उपभोक्ता समितिले रकम पाउनु आम विषय हो। तर, रकम पाएको एक वर्षपछि ब्याजसहित ५० लाखभन्दा बढी रकम सरकारी राजस्व कोषमा फिर्ता गर्दा अनौठो भएन ? [...]
जनकपुर–नेपालस्थित भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ। दूतावासले [...]