काठमाडौँ-रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र [...]

जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुर बोल्ट्सका समर्थकमाथि काठमाडौंमा आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनले आज विज्ञप्ति जारी गर्दै एनपिएलमा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम [...]

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव [...]

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ [...]

जनकपुरधाम–जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो । उनको पहिचान [...]

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको छ । मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको [...]

राजविराज–सिरहा प्रहरीले कुख्यात भारतीय डाँकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरिफ खान भन्ने आरिफ हुसेन रहेका छन् । हुसेन घाइते अवस्थामा नेपालतर्फ भागेको भनि आएको गोप्य सूचनाका आधारमा प्रहरी [...]

राजविराज–सप्तरीस्थित राजविराज विमानस्थलमा सोमबारदेखि रात्रिकालीन उडान सुरु भएको छ । काठमाडौंबाट सोमबार दिउँसो आएको बुद्ध एयरको एटीआर–७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८ः२० बजे काठमाडौंका लागि उडान भरेको हो । साँझ [...]

राजविराज, १ पुस–प्रशोधित पिउने पानी भन्दै बिक्री गर्दै आएको ‘ऋषि जल’को सिल प्याक बोतलमा माकुरो भटिएको छ । सिरहाको लहान नगरपालिका–३ स्थित सञ्चालित केबी एण्ड सन्स् नेपालद्वारा उत्पादित ‘ऋषि जल’ [...]

काठमाडौं-बर्दियामा स्कुटी दुर्घटनामा सप्तरीका बुवाछोरीको मृत्यु भएको छ भने आमाछोरा घाईते भएका छन्। आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780