राजविराज, ३ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेबाट मेयरका उम्मेदवार रामलखन मलाहलाई ६३ मतले पछि पार्दै [...]

राजविराज, ३ जेठ । सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । सम्पन्न मत गणनाको नतिजाअनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेसले जित हासिल गरेको हो । मेयरमा [...]

राजविराज, ३ जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । एमालेका दिनानाथ चौधरीले ४ हजार ८७४ मत ल्याएर विजयी भएका छन् । [...]

सप्तरी । स्थानीय तह निर्वाचन अन्तर्गत बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ वडा अध्यक्ष पदको मत गणनामा धांधली भएको भन्दै नेकपा माओवादी केन्द्रले मंगलबार विरोध प्रदर्शन गरेको छ । सो [...]

जनकपुरधाम, ३ जेठ । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । जसपाका उम्मेदावर दिपिनदेव यादवले ३ हजार १५७ मत ल्याएर अध्यक्ष पदमा विजयी हासिल गरेका [...]

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ [...]

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्वर २ मा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । वडाअध्यक्ष पदका उम्मेदवार रामप्रसाद रामले ५४९ मतका साथ विजयी भएका हुन् । [...]

सर्लाही । हरिपुर नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पंजियारले ६ हजार ९३८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । पंजियारका निकटतम् प्रतिद्वन्द्वी [...]

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको अग्रता कायमै रहेको छ । जनमतका उम्मेदवार विरेन्द्र माझीले ३ हजार ६१८ मतकासाथ अग्रता बनाएका हन् । उनलाई जसपाका उम्मेदवार शैलेशकुमार साहले [...]

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्वर १७ मा जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षसहित प्यानलै जितेको छ । जसपाका समिम कमर मियाँले १ हजार ४५० मत प्राप्त गरी विजयी भएका हुन् [...]

क्याटोगरी छान्‍नुहोस