राजविराज, २७ पुस । शिक्षक, अभिभावक र विद्यार्थीहरुसँगै बसेर शिक्षाको अधिकार र समस्याबारे राजविराजमा अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा शिक्षाको [...]

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा सोमवार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । स्वास्थ्य [...]

मोरङ, २७ पुस । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका [...]

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुनः केन्द्रीय कमिटी विस्तार गरेको छ । यससँगै ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । गत पुस ९ गतेमा सकिएको [...]

  राजविराज, २६ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आइतवार राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय समुदायलाई [...]

राजविराज, २६ पुस । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखा कञ्चनपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्रीहरु वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाज अनामनगर [...]

राजविराज, २६ पुष । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयले स्वयमसेवकमा सूचिकृत हुन दरखास्त आव्हान गरेको छ । प्रदेश स्वयमसेवक सेवा अन्तर्गत प्रदेश २ मा स्व्यमसेवकको रुपमा कामकाज गर्न [...]

जनकपुरधाम । नेपाली बजारमा आइतवार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आइतवार ९३ हजार रूपैयाँ [...]

राजविराज, २५ पुस । सप्तरीको खडक नगरपालिका–४ अमहामा विद्युतीय धरापमा परेर एक जंगली हात्तीको ज्यान गएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको विद्युतीय धरापमा परेर ज्यान गएको [...]

राजविराज, २४ पुस । आवासविहीन अतिविपन्न दलित समुदायलाई शौचालयसहितको निःशुल्क पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन सप्तरीमा फित्तलो देखिएको छ । जिल्लास्तरीय समन्वय समितिको हेल्च्क्राईले १६ महिना [...]

क्याटोगरी छान्‍नुहोस