राजविराज, २१ पुस । नेपाली कांग्रेस सप्तरीले तत्कालिन फोरम लोकतान्त्रिकबाट आएका पाँच जनालाई जिल्ला कार्यसमितिको पदाधिकारीमा राख्ने निर्णय गरेको छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उनीहरुलाई जिल्ला कार्यसमितिमा ल्याउने [...]
सुनसरी, २१ पौष । ईनरुवा नगरपालिका वडा नम्वर २ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवाइल लुटपाट गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । [...]
राजविराज, २१ पुस । जनप्रतिनिधि र कर्मचारीबीच बजेट पचाउने प्रतिष्पर्धाले छिन्नमस्ता गाउँपालिकामा अझैसम्म गाउँसभा नै हुन नसकेको आरोप लागिरहेको बेला करारका कर्मचारीले पनि लाखौंको निकासा लिएको खुलासा भएको छ । [...]
नयाँ संबिधानले स्थानीय तहहरुलाई स्थानीय सरकारका रुपमा परिकल्पना गरेको छ । विगतको केन्द्रीकृत शासन प्रणालीका कारण सानोतिनो कामकालागि पनि सदरमुकामदेखि क्षेत्र हुदै केन्द्रसम्म धाउनु पर्ने परिपाटीलाई स्थानीय तहहरुबाट अहिले धेरै [...]
जनकपुरधाम, २१ पुस । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती [...]
जनकपुरधाम, २१ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका दाहाल–नेपाल समूहको अनेरास्ववियुले आन्दोलन घोषणा गरेको छ । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । [...]
राजविराज, २१ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर ४ कोइलाडीमा सोमबार पक्की पुलको राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गरेका छन् । पुल निर्माणको शिलान्यास गर्दै राष्ट्रिय सभा [...]
राजविराज, २१ पुस । सप्तरीको रुपनी गाउँपालिकामा गए राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा नम्वर ६ स्थित विरेन्द्र बजारमा दुर्घटना भएको हो । दुर्घटनामा [...]
मैथिली गीत–सङ्गीतको क्षेत्रमा मौलिकता छायामा पर्दैगएको अवस्थामा ‘नैना नुकाकऽ जे तकलौँ’ मैथिली म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्यूब च्यानलबाट उक्त गीत आईतवार सार्वजनिक गरिएको हो । [...]
[caption id="attachment_5796" align="alignright" width="237"] हंसा कुमारी साह[/caption] हंसा कुमारी साह महिला हिंसा नेपाली समाजको परम्परागत समस्या हो । बलात्कार, एसिड आक्रमण, घरेलु हिंसाबाट अधिकांश महिला अमानवीय प्रवृत्तिले बाँच्न विवश छन् [...]