जनता समाजवादी पार्टी नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरु आज आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन् ।काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरु आज आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन् ।काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरु आज आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन् ।काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ । पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरु आज आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस