विश्वमा एकै दिन ३ लाख ७ हजारमा कोरोना संक्रमण

जनकपुरधाम, २७ असोज । विश्वमा एकै दिन ३ लाख ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780