राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, दुई चरणमा निर्वाचन

जनकपुुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । संसद् विघटनसँगै दुई चरणमा निर्वाचन तोकिएको छ ।

पहिलो चरणमा वैशाख १७ र दोस्रो चरणमा वैशाख २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस