शान्ति सदाको ‘हमरो पढ दिअ स्कुल’ म्युजिक भिडियो सार्वजनिक

सवरी संकल्प समाज गोलबाजरको व्यवस्थापन तथा शान्ति सदाद्वारा स्वरवद्ध छोरी शिक्षा सम्बन्धि मैथिली गीत हमरो पढा दिअ स्कुलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

गुरुशरण सदाद्वारा रचित तथा आदित्य ठकुरीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाइ नव वर्ष २०२१ अवसरमा शरण इन्टरटेन्मेन्ट युटयूव च्यानल मार्फत शुक्रवार सार्वजानिक गरिएको हो । दिपेन्द्र कुमार रामको संगीत सयोजन रहेको उक्त म्युजिक भिडियोमा गोलबजार ६ कि सगुन सदाले छोरीको भूमिका निभाएकी छिन् । शिवशरण सदा र सर्मिला सदा अभिभावको भुमिकामा छिन् ।

छोरा छोरी विचको असामान तथा विभेदले छोरीको जिवनलाई थप मुसकिल बनाउने भन्दै यस गीते आमा बुवा भगवान नै हुन र आमा वुवाले सन्तानलाई दिएको शिक्षाले पहिचान कायम गर्न सकिने छोरी गित मार्फत अभिब्यक्त गरेका छन् । गायिका शान्ति सदाले आफुले गाएको यस गीत मार्फत तराई मधेशको छोरीहरुको आवाज अभिब्यक्त गरेको बताउछिन् । छोरीहरुलाई पढने चाहना भए पनि आभिभावक सामु ब्यक्त गर्न सकिनेहरुको अधिकारकारले गिती मार्फ ब्यक्ति गरेको यस आफुलाइ अन्त्यन्त मन छोएको बताए ।

मैथिली तथा नेपाली सांगित क्षेत्रका नवउदयमान निर्देशक आदित्य ठकुरीले यो गीतको म्युजिक भिडयोले तराई मधेशका अधिकाश छोरी भावलाई समेटने प्रयास गरिएको छ । आई जे. वि आवासीय माध्यामिक विद्यालयको विशेष सहयोग रहेको यस भिडियोको दृश्य सम्पादन एलिन मगरले गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस