सशस्त्र प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस (सूची)

जनकपुरधाम । सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) को उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ ।

बढुवा समितिको बैठकले उनीहरुलाई सोमबार एसपीमा बढुवा गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बढुवामा सिफारिस सूची :

Author:



क्याटोगरी छान्‍नुहोस