भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कोरोना महामारी बढिरहेको र संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै सभा–सम्मेलन नगर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै सभा–सम्मेलन, जुलुस, धर्ना, गोष्ठी, र्‍याली गरी भिडभाड गर्दा तेस्रो लहरको जोखिम निम्तिन सक्ने जनाएको हो ।

प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780