उपचाररत नेता यादवको स्टाटस् ‘हेरौं फर्किनसक्छु कि सक्दिनँ’

राजविराज ।  नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य एवं नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । गत शुक्रवार उनलाई मुटु दुख्न थालेपछि विराटनगरस्थित न्यूरो अस्पालमा चेकजाँच गराएका थिए ।

सोपछि उनलाई थप उपचारकोलागि विहार राज्यको पटनास्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा भर्ना गरिएको परिवारजनले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने स्वास्थ्य परीक्षणहरु सकाएर रिपोर्टको पर्खाइमा रहेको परिवारजनले जनाएको छ ।

यसैबीच, यादवले आफ्नो सामाजिक सञ्जालमार्फत आशीर्वाद र शुभभावनाको आकांक्षा व्यक्त गरेका छन् । उनले लेखेका छन्–

Author:



क्याटोगरी छान्‍नुहोस