प्रधानमन्त्री देउवाद्वारा मोदीको जन्मदिनको शुभकामना

जनकपुरधाम, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रवार विहान सामाजिक सञ्जालमार्फत मोदीको ७१औँ जन्मोत्सवका शुभकामना व्यक्त गर्दै सुस्वाथ्य र सफलताको शुभकामना गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस