महादेवा गाउँपालिकाः औषधि खरिदमा चरम लापरवाही

राजविराज । व्यक्तिको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु हो औषधि । बिरामी व्यक्तिलाई निको पार्न औषधि प्रयोग गर्न दिइन्छ । तर, औषधी खरिदमा पनि सप्तरीको महादेवा गाउँपालिकाले लापरवाही गरेको पाइएको छfsu jersey deuce vaughn jersey florida jersey oregon ducks jersey brandon aiyuk jersey oregon ducks jersey college football jerseys custom ohio state jersey brandon aiyuk jersey drew allar jersey college football jerseys johnny manziel jersey justin jefferson lsu jersey kansas state football uniforms college football jerseys

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गाउँपालिकाले झन्डै ३० लाख रुपैयाँ बराबरको औषधी खरिदमा लापरवाही गरेको पाइएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १(क)अनुसार २० लाख रुपैयाँसम्मको औधषीजन्य मालसमान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको विक्री मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले भने सो प्रक्रिया विना नै आर्थिक वर्ष ०७६/०७७ मा २९ लाख ९८ हजार ७ सय ८८ मूल्य बराबरको औषधी खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

आपूर्ति हुने औषधि डब्लूएचओ सटिफाइड हुनुपर्ने औषधिको उत्पादन, मिmochila anekke arizona scaffalatura cantilever Italy adidas solar boost sizing cochecitos jane ASU Jerseys cheap yeezy shoes stetson straw cowboy hats claudie pierlot outlet air max 97 trainers summit white bleached desert sand black stetson hat hp 5230 patrone Switzerland hp 5230 patrone Switzerland ab1553 adidas telecomando came g117 498f fw adidas compensée ति, व्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित बिषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा त्यस्तो केहि पनि राखेको पाइएको छैन् । खरीद गरिएको औषधि बिक्रीको लागि होइन भनी खुलाएको पनि नपाइएको प्रतिवेदनमा भनिएको छ ।

त्यसबाहेक आपूर्ति भएका औषधि एवं सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेसिफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।

उता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले त्यसो न भएको प्रतिक्रिया दिए । ‘यद्यपी के रैछ बुझ्छु’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस