सप्तरीमा बाढीको वितण्डाः वेपत्ता युवक अझैं फेला परेन, कहाँ कति क्षति? (भिडिओ)

राजविराज, ४ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित भत्केको पुल तर्ने क्रममा वेपत्ता भएका युवक अझैं फेला पर्न सकेको छैन् । उनको अझैं खोजी कार्य भइरहेको छ ।

सो बाहेक जिल्लामा अन्य अप्रिय घटना नभए पनि वर्षाले लाखौंको क्षति पुर्याएको प्रहरीको तथ्यांक छ ।

भिडिओः

 

Author:



क्याटोगरी छान्‍नुहोस