मुख्यमन्त्री राउतद्वारा शिव मन्दिरको शिलान्यास

जनकपुर, २२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण हुने भएको छ ।

मन्दिरको सोमवार आयोजना गरिएको एक कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले शिलान्यास गरेका छन् । वीरगंज–१६ इनर्वा टोलमा शिव मन्दिर निर्माण हुन लागेको हो ।

स्थानीय लालदेव यादवको अध्यक्षता आयोजना गरिएको शिलान्यास कार्यक्रममा वीरगंजका मेयर विजय सरावगी, रामनरेश यादव, मौलाना नुरुलहोदा लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस