आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउँछौं : ओली

जनकपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेश’ सरकार भन्दै आलोचना गरेका छन ।

चितवन स्थित नारायणी नदि किनारमा चलिरहेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नेक्रममा पूर्व प्रधानमन्त्री समेत ओलीले आफूहरु जनमतको सरकारको पक्षमा रहेको बताए।

‘मैले परमादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,’ उनले भने।

आउँदो चुनावमा एमालेले बहुमत ल्याउँने ओलीको दाबी छ। एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको भनाई छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780