ग्लोबल आइएमईले मनाए आफ्नो १५ औं वार्षिकोत्सव

राजबिराज । ग्लोबल आइएमई बैंक राजविराज शाखाले १५ औं वार्षिकोत्सव मनाएकाे छ । शाखामा आएका पहिलो सेवाग्राहीलाई बैंकको लोगो भएको कप, चकलेट दिए बैंकले वार्षिकोत्सव मनाएको हो ।

राजविराज शाखाका म्यानेजर मनिष महासेठका अनुसार आइतबार पहिलो सेवाग्राही बिवेक ठाकुरलाई बैंकको लोगो भएको कप र चकलेट दिएर १५ औं वार्षिकोत्सव मनाइएकाे । यसकासाथै दिनभर शाखामा आएका सेवाग्राहीलाई चकलेट बाँडेर वार्षिकाेत्सव मनाएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस