संघीयताको मर्मअनुसार नै ‘मधेश प्रदेश’ भयोः प्रचण्ड

जनकपुरधाम, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश २ को नामकरण ‘मधेश’ र राजधानी ‘जनकपुर’ भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यस्तो लेखेका हुन् । उनले प्रदेशसभाका सम्पुर्ण सदस्य तथा मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना समेत व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस