ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

गए राति प्रदेश १–०२–००३ त नम्वरको ट्याक्टर पछाडी सार्ने क्रममा डालाले ठक्कर लागेर स्थानीय ७० बर्षीय हरीलाल मगरदैताको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मगरदैताको उपचारको लागि विराटनगरस्थित विराटनसिंङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780