तीन वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने

जनकपुरधाम । सरकारले तीन वर्षभित्र सबै भूमिहीन दलित र सुकुम्वासीलाई आवास उपलब्ध गराउने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले तीन वर्षभित्र सबै भूमिहीन दलित र सुकुम्वासीलाई आवास उपलब्ध गराउने बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस