अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो (सूचीसहित)

जनकपुरधाम। पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै सार्वजनिक सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो ।

BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर
Author:



क्याटोगरी छान्‍नुहोस