बारा–४ बाट लोसपा अध्यक्ष महन्थ सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), बाराले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको नाम निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि पार्टी अध्यक्ष ठाकुरको नाम सिफारिस गरिएको लोसपा बाराका अध्यक्ष नवलकिसोर सिंहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780