बारा–४ बाट लोसपा अध्यक्ष महन्थ सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), बाराले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको नाम निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि पार्टी अध्यक्ष ठाकुरको नाम सिफारिस गरिएको लोसपा बाराका अध्यक्ष नवलकिसोर सिंहले जानकारी दिए ।

Author:

क्याटोगरी छान्‍नुहोस