एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने, नतिजा २०८० असारमा

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको हो ।

त्यस्तै, एसईईको नतिजा २०८० असारमा प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

यस्तो छ कार्यतालिकाः

Author:



क्याटोगरी छान्‍नुहोस