रेशम चौधरी अध्यक्ष बन्न अयोग्य ठहर

जनकपुरधाम–निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी अध्यक्ष बन्न अयोग्य ठहर गरेका छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पूरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780