काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन थप (आदेशसहित)

जनकपुरधाम । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साबिककै निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए । ‘‘१० दिन अझै निषेधाज्ञा थप गरिएको छ । भिडभाडजन्य क्षेत्रहरुमा अनुगमनको दायरा बढाइनेछ,” उनले भने ।

हेर्नुस् स्थानीय प्रशासनको आदेश ।

Author:



क्याटोगरी छान्‍नुहोस