परीक्षा बोर्डले प्रकाशन गर्‍यो एसइई नतिजा

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसर्ईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा प्रकाशित गरेको हो ।

एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस