सप्तरीमा भीडभाड, कोरोनासँग छैन डर [फोटोफिचर]

सप्तरी प्रशासनले कोभिड–१९ संक्रमण अझैं बढ्नसक्ने सम्भावना रहेको भन्दै भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । तर, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लोनियाँमा भीडभाड गरेरै कृष्ण जन्माष्ठमीको अवसरमा ‘मटकी फोर’कार्यक्रमको आयोजना गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस