सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भुकम्प

२०७७ भदौ ३१
जनकपुरधाम । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बुधवार विहान भुकम्प गएको छ । विहान ५ बजेर १९ मिनेटमा ६ म्याग्नेच्युडको भुकम्प महशुस गरिएको भुकम्प मापद केन्द्रले जनाएको छ ।

सो आसपासमा ठुलो झड्का महशुस गरिएको छ भने देशभरका विभिन्न स्थानमा सामान्य धक्का महशुस गरिएको छ । क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस