कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते शुरू भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस्  कक्षा १२ को परीक्षा तालिका  :

Author:



क्याटोगरी छान्‍नुहोस