चिकित्सा शिक्षा आयोगद्वारा १७ वटा कार्यक्रमको शुल्क निर्धारण

जनकपुरधाम । चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सासम्बन्धि विभिन्न कार्यक्रमको तोकिएको शुल्क सार्वजनिक गरेको छ ।

आयोगले बुधबार एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०७७/७८ का लागि १७ वटा कार्यक्रमका लागि संशोधित शुल्क तोकेको हो ।

आयोगले गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत नै राखी अरु कार्यक्रमको शुल्क निर्धारण गरेको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस