२०७७ असोज ०६ गते राजविराज । लकडाउन (बन्दाबन्दी) शुरु भएदेखि ठप्प रहेको सप्तरीस्थित राजविराज विमानस्थलमा पुनः नियमित उडान सेवा सुरु हुने भएको छ । गत चैत ११ गतेदेखि ठप्प रहेको [...]

२०७७ असोज ०५ गते राजविराज । कोभिड–१९ नियन्त्रणतर्फ सरकारले ध्यान नदिँदा प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणकालागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा सप्तरीमा पिसीआर परीक्षण [...]

२०७७ भदौ ३० राजविराज । सप्तरीमा आज अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा मात्रै ११ महिलासहित ४४ जनामा संक्रमण पुष्टि [...]

२०७७ भदौ २९ राजविराज । गत वैशाख २९ गते पहिलो कोरोना संक्रमित भेटिएको सप्तरीमा हालसम्म १ हजार १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गइसकेको [...]

राजविराज, २३ भदौ । सप्तरीमा आज राजविराज कारागारकी महिला कैदीबन्दीसहित २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार थपिएका संक्रमितमध्ये एक करदाता सेवा कार्यालयका पनि छन् । कारागारकी [...]

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा भदौ २९ गतेमध्य रातिसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समिति सप्तरीको सोमवार बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । [...]

राजविराज । सप्तरीमा शनिवार मात्रै १० महिलासहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज र बोदे बरसाईन नगरपालिका तथा तिरहुँत गाउँपालिकामा संक्रमित थपिएका छन् [...]

राजविराज, १९ भदौ । सप्तरीमा शुक्रवार कैदीबन्दी र प्रहरी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा संक्रमितको संख्या ८७० जना पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका [...]

राजविराज । सप्तरी कारागारका कैदीबन्दीमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रवार कारागारका ६ जना कैदीबन्दी र २ जना प्रहरीमा संक्रमण पुष्टि भएको कारागारका निमित्त जेलर संजयकुमार [...]

राजविराज । सप्तरीमा बुधवार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कञ्चनरुप र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपािलकामा नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये [...]

क्याटोगरी छान्‍नुहोस