राजविराज – जिल्ला प्रशासन कार्यालय सप्तरीमा विचौलिया प्रवेशमा कडाइ गरेको छ । केही समय यता विचौलियाका कारण सेवाग्राहीलाई सास्ती भइरहेको पाइएपछि कार्यालयमा विचौलिया प्रवेशमा कडाइ गरिएको हो । प्रमुख जिल्ला [...]

राजविराज, २० माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझैं सुदृढ बनोस् भन्ने भारत सरकारको चाहना रहेको बताएका छन् । उनले शुक्रवार सप्तरीको राजविराजमा ‘भवनहरुको संयुक्त समुद्घाटन [...]

सप्तरी, १८ माघ । राजविराज भन्सार कार्यालयबाट जारी हुने ‘सुविधा पास’ लिएपछि जसरी पनि कारबाहीमा पर्नुपर्ने पाइएको छ । यसअघि सो पास लिने सेवाग्राहीसँग भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको [...]

राजविराज — सहकारी संस्थाको किस्ता तिर्न नसक्दा सप्तरीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) मंगलबार विहान आँपको रूखमा झुन्डिएर आत्महत्या गरेका [...]

राजविराज, २६ पौष । आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो । तर, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले आफ्नै सेवा सुविधा र विलासितामा रमाउँदा जनताले नैसर्गिक अधिकार पाउनबाट पनि वञ्चित रहदै आएको [...]

राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको [...]

राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]

राजविराज, ३ पौष । सप्तरीको राजगढ गाउँपालिका–६ स्थित बनैनियाँ–कुरनमा गाउँलाई जोड्ने मुतनी खोलामा पुल निर्माण सुरु भएको एक दशक वितिसक्दा समेत पूरा हुन सकेको छैन् । २०६९ सालमै २ वर्षभित्र [...]

राजविराज, २८ मंसिर । किर्ते गरी नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध परेको उजुरीअनुसार छानविन भइरहदा महेन्द्रले आफ्ना नाममा रहेका जग्गाहरु धमाधम [...]

राजविराज, १३ मंसिर । औषधि व्यवस्था विभागले अनुगमन सुरु गरेसँगै राजविराजका अधिकांश औषधि व्यवसायीहरुको भागाभाग भएको छ । मंगलबार विभागको विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले राजविराजका औषधि पसलमा छड्के अनुगमन [...]

क्याटोगरी छान्‍नुहोस