राजविराज । सप्तरीका स्थानीय तहमा कार्यरत एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुले बडादशैंको अवसरमा शनिवार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एमआईएस अपरेटर तथा फिल्ड सहायक कर्मचारीहरुको समितिद्वारा [...]
काठमाडौं, २४ असोज । नेपाल र भारतबीच जयनगर–कुुर्थाखण्डमा यात्रुवाहक रेलसेवा सञ्चालनको काम कानुनी अड्चनले रोकिएको छ । आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको तथा अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि नेपाल–भारतबीच सम्झौता [...]
काठमाडौं, २४ असोज । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार [...]
राजविराज, २३ असोज । सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा बसको ठक्करबाट मोटरसाइकलमा एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिवार बेलुका दुर्घटना भएको हो । पूर्वतर्फ आउँदै [...]
राजविराज । मेलोडी म्यूजिक रेक्डिङ्ग स्टुडिओ राजविराजद्वारा अडिओ/भिडिओ गरिएको ‘तू ताक हमरो दिस’ मैथिली म्यूजिक भिडिओ सार्वजनिक भएको छ । अशिष कर्णको स्वरमा सजिएको सो म्यूजिक भिडिओ ‘रोयल सरगम’ नामक [...]
जनकपुर, २३ असोज । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरूवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा भएको हो । [...]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् [...]
काठमाडौं, २३ असोज । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष [...]
राजविराज, २२ असोज । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई नियुक्त गरिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । [...]
जनकपुरधाम । तत्कालीन प्रदेश प्रमुख राजेश अहिराजले दुईपटक फिर्ता पठाएको दुई विधेयक प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभामा छलफल समेत नगरी ‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र [...]