राजविराज, १७ साउन । यतिबेला देशभरमा चर्चाको विषय बनेको छ राजविराजस्थित साईकृष्णा अस्पतालमा रहेको आइसोलेसनको दर्दनाक अवस्था । कोरोना संक्रमणको पुष्टि भईसकेपछि जहाँ सुरक्षितमा रुपमा चिकित्सकको निगरानीमा राख्नकालागि संक्रमितलाई राखिन्छ [...]

जनकपुरधाम । अमेरिकामा पनि टिकटक प्रतिबन्ध हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी [...]

जनकपुरधाम, १७ साउन । पर्सामा सांसद र चिकित्सकसहित थप ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार राति [...]

जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बारा जिल्लामा आइतबारदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । शुक्रबार बसेको सुरक्षा समितीको बैठकले विहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा [...]

जनकपुरधाम । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक करोड ७१ लाख नाघेको छ । कोरोना संक्रमितको संख्या एक करोड ७१ लाख ६ हजार ७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क [...]

जनकपुरधाम, १६ साउन । घुस लिँदै गर्दा पक्राउ परेका सर्लाहीस्थित प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक (सई) राम विश्वास राय यादवमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग [...]

जनकपुरधाम, १६ साउन । कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट नेपालमा एकैदिन ४ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरकास्थित गण्डक अस्थायी कोरोना अस्पतालमा ३ र पाटन अस्पताल ललितपुरमा एक [...]

जनकपुरधाम, १६ साउन । पाटन अस्पतालमा उपचारार्थ भर्ना गरिएका एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको शुक्रवार मृत्यु भएको छ । निमोनियाको समस्याले ग्रसित रहेकी महिलालाई उपचारकालागि स्टार अस्पताल सानेपामा भर्ना [...]

राजविराज । मोरङको विराटनगर महानगरपालिकाले १४ दिनको लामो बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न महानगरपालिका क्षेत्रभर शनिबार (साउन १७ गते) देखि लकडाउन गरिने [...]

जनकपुरधाम, १६ साउन । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले शुक्रबार थप २८ जनामा [...]

क्याटोगरी छान्‍नुहोस