जनकपुरधाम । निषेधाज्ञाको पहिलो दिन उदयपुर सुनसान देखिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय उदयपुरले लगाएको निषेधाज्ञाको कारण उदयपुरको व्यापार व्यवसाय, मठमन्दिर बन्द भएपछि [...]

जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन । जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको [...]

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको [...]

जनकपुरधाम । सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-५ की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि जनकपुरस्थित [...]

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अस्पतालमा शैया अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । वीरगन्ज [...]

जनकपुरधाम । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि सर्लाही प्रशासनले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको [...]

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० [...]

लहान । सिरहामा डिजे बन्द गराउन गएका प्रहरीमाथि हातपात भएको छ । कल्याणपुर नगरपालिका-११ स्थित मटकोरमा चर्को आवाजमा बजाइरहेको डिजे बन्द गराउन गएका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादव र प्रहरी [...]

राजविराज, २३ वैशाख । सप्तरीमा आजसम्म सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको छ । पछिल्लो पटक बिहिवार मात्रै ३७ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको [...]

उदयपुर । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि उदयपुर प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको [...]

क्याटोगरी छान्‍नुहोस