राजविराज , २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलस्थित चन्द्र नहरको डिलबाट झन्डै चार क्विन्टल (३९६.९ किलोग्राम) लागुऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ। गाँजा बेवारिसे अवस्थामा राखिएको [...]

जनकपुरधाम, २२ साउन । धनुषाको विदेह नगरपालिका–२ स्थित दुहवीको आँप बगैँचामा बुधबार साँझ तस्कर समूह र सशस्त्र प्रहरी बलबीच झडप भएको छ। भारतबाट अवैध रूपमा ल्याइएका भन्सार छलीका सामग्री नियन्त्रणमा [...]

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भएको गोलीकाण्डको विरोधमा राजविराजमा जारी प्रदर्शनमा प्रहरीले बुधबार दिउँसो अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र स्थानीयबीचको झडपमा मङ्गलवार राती प्रहरीले चलाएको [...]

राजविराज , २१ साउन । सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ। मृतकका आफन्त तथा गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बाल्दै [...]

राजविराज, १८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरबाट आइतबार बिहान प्रहरीले हवाई फायर गरी दुई जनालाई पक्राउ गरिएको छ। गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण [...]

राजविराज, १६ साउन । सप्तरीको राजविराज नगरपालिका–११ झल्हीमा १५ वर्षिया दलित बालिकामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । चार जनाको समूहले घर अगाडि उभिरहेकी बालिकालाई उठाएर लगेका थिए [...]

जनकपुरधाम, १५ साउन । जनकपुरधाममा सोमबार राति १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या प्रकरणमा प्रहरीले आमाकै प्रेमीलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बिहीबार एक पत्रकार सम्मेलन गर्दै क्षीरेश्वरनाथ नगरपालिका–९, [...]

सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा मंगलवार राति ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतकका छोरा कपिलदेव यादवका अनुसार फनिलाल यादव सुतिरहेको अवस्थामा [...]

राजविराज, १३ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले भारततर्फ तस्करी गर्न राखिएको ठूलो मात्रामा मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम कुमार केसीका अनुसार मामाश्री [...]

रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले मंगलबार बिहान ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग [...]

क्याटोगरी छान्‍नुहोस