जनकपुरधाम, ३ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा तस्करी भइरहेको खुल्न आएको छ । बाँडफाड नमिल्दा शनिवार दिउँसो सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि सो विषय बाहिरिएको हो [...]
राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । [...]
जनकपुरधाम – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको [...]
राजविराज, २१ पुस - सप्तरीबाट टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको अवैध गाँजा बरामद गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकस्थित [...]
राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा विहिवार दिउँसो बिओपी बरसाईनबाट खटिएको टोली हनुमाननगर कंकालिनी नगरपालिका–८ कोशी पलारबाट उक्त गाँजा [...]
राजविराज–तस्करीको ‘हटस्पट’ बनेको सप्तरीको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकामा बालबालिका प्रयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकाले बैलगाडामा मदिरा लोड गरिरहेको अवस्थामा पाइएपछि तस्करीबारे खुल्न [...]
राजविराज–सशस्त्र प्रहरीले सप्तरी बलान बिहुल गाउँपालिका–४ वेल्हीबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ । आइतवार राति विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको पैदल [...]
राजविराज, २० कार्तिक । सप्तरीमा जाली नोटको कारोबार भइरहेको पाइएको छ । पेडा किनेर फर्किरहेका दुई जनालाई जिल्लाको कञ्चनरुप नगरपालिका–८ बसपार्कबाट शनिवार नियन्त्रणमा लिएपछि जाली नोटको कारोबारबारे खुल्न आएको हो [...]
बारा — बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको छ । कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई [...]
जनकपुरधाम – बाराको पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता [...]