राजविराज–सुनसरीको धरानकी सुमिना श्रेष्ठको उनकै प्रेमीले हत्या गरेको खुलेको छ । सुमिनाको धरान उपमहानगरपालिका वडा नम्बर १८ मा शव भेटिएको थियो । शुक्रवार ईलाका प्रहरी कार्यालय धरानले हत्याका आरोपी सार्वजनिक [...]

राजविराज – आफ्नै बुवाको हत्या गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनि नयाँ बस्तीका लालदेव सदा पक्राउ परेका छन् । २२ वर्षीय सदाले बुधवार विहान आफ्नो ४५ वर्षीय बुवा हिराई सदामाथि [...]

जनकपुरधाम, ६ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा फिल्मी शैलीबाट तस्करी हुने गरेको खुलेको छ । शनिवार दिउँसो बाँडफाड नमिलेका कारण सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि रेलमा [...]

जनकपुरधाम, ३ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा तस्करी भइरहेको खुल्न आएको छ । बाँडफाड नमिल्दा शनिवार दिउँसो सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि सो विषय बाहिरिएको हो [...]

राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । [...]

जनकपुरधाम – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको [...]

राजविराज, २१ पुस - सप्तरीबाट टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको अवैध गाँजा बरामद गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकस्थित [...]

राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा विहिवार दिउँसो बिओपी बरसाईनबाट खटिएको टोली हनुमाननगर कंकालिनी नगरपालिका–८ कोशी पलारबाट उक्त गाँजा [...]

राजविराज–तस्करीको ‘हटस्पट’ बनेको सप्तरीको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकामा बालबालिका प्रयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकाले बैलगाडामा मदिरा लोड गरिरहेको अवस्थामा पाइएपछि तस्करीबारे खुल्न [...]

राजविराज–सशस्त्र प्रहरीले सप्तरी बलान बिहुल गाउँपालिका–४ वेल्हीबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ । आइतवार राति विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको पैदल [...]

क्याटोगरी छान्‍नुहोस