सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस भव्यताकासाथ मनाएका छन् । सप्तरीको खडक नगरपालिका–७ मा रहेको रजैयाधाँती सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो [...]
राजविराज, २१ जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । शनिवार ईलाका [...]
जनकपुरधाम। मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत [...]
जनकपुरधाम, २० जेठ । राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रुपमा कैद सजाय भोगिरहेका बाँकेको नेपालगन्ज–२ का सुन्दर हरिजन मृत्यु घटनामा अनुसन्धान सुरु गरेको छ । आयोगका [...]
जनकपुरधाम। पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै सार्वजनिक सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । नेपाल आयल निगमले [...]
वीरगंज । बाराको सिमरा विमानस्थलमा २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान [...]
राजविराज, १९ जेठ । त्रियुगा नदीमा पौडी खेल्न हाम फालेर वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेको छ। विहिवार दिउँसो बेलका नगरपालिका–४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रविण खत्री साथीहरु [...]
काठमाडौं, १९ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा निधन भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई [...]
राजविराज, १९ जेठ । सप्तकोशी नदीमा बुधवार साँझ हाम फालेका व्यक्तिलाई उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले [...]
जनकपुरधाम। मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदो शनिवार (जेठ १२ गते) प्रस्तुत हुने भएको छ । प्रदेशसभाको नवौं अधिवेशन भोली (विहिवार) दिउँसो १ बजेको लागि आह्वान गरिएको छ । [...]