राजविराज, ९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा विहिवार सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन व्यक्ति घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत [...]
राजविराज, ८ असार । सप्तरीको राजविराजस्थित आईडियल सहकारी संस्था लिमिटेडमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मंगलबार सहकारीको कामकाज सकाएर कार्यालयको मेन गेट बन्द गर्न जाने क्रममा ३७ वर्षीय [...]
राजविराज, ६ असार । सप्तरीमा करेन्ट लागेर सोमवार एक महिलाको मृत्यु भएको छ । पानी धारामा मोटर चलाएर लुगा धुने क्रममा राजविराज नगरपालिका–९ विहारपुरकी ३० वर्षीया रुमी खातुनको करेन्ट लागेर [...]
विराटनगर, ६ असार । मोरङमा सोमवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–११ मा को २० प ७७५२ नम्बरको मोटरसाइकल साइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा [...]
काठमाडौँ । जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका घर भई हाल काठमाडौंको तिलगङ्गा बस्ने अनिल ठाकुरलाई गए राति पक्राउ गरिएको हो [...]
राजविराज, ५ असार । मौलिक अधिकार तहत रहेको मतदाता नामावली संकलन र दर्ता कार्यमा सबैलाई समान स्थान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आइतवार राजविराजमा आयोजना गरिएको ‘मतदाता [...]
जनकपुरधाम, ५ असार । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आइतवार आक्रमण भएको छ । वडा नम्वर २३ बेलागाउँस्थित अतिक्रमणमा परेको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएका समूहले [...]
राजविराज । सप्तरीको मिटरब्याजी रामदेव साह तेली र उनका परिवारको सम्पत्ति छानविन गर्न सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी पठाइएको छ । मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित सर्घष समिति, सप्तरीले शुक्रवार [...]
काठमाडौंं । कानुनले ‘२० पारि विहाबारी’ भन्दै आए पनि सरकारले यस अवधारणामा संशोधन गर्नुपर्ने आवश्यकता देखेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बुधबार संसद्मा सम्बोधन गर्दै कानुन संशोधनको संकेत दिएका [...]
राजविराज, १ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा भूत पूर्व (भूपु) मधेसी कर्मचारी मञ्च गठन भएको छ । रेन्जर जीवछ मण्डलको अध्यक्षतामा बुधवार मञ्च गठन भएको हो । गठित [...]