जनकपुरधाम, १ कातिक । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या १ लाख २९ हजार ३०४ स्वास्थ्य तथा [...]
राजविराज । आश्विन शुक्लपक्षको प्रतिपदा तिथि अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी [...]
राजविराज, २९ असोज । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौली स्थित पूर्व पश्चिम हुलाकी सडकमा विहीबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा [...]
राजविराज, २९ असोज । पक्षघात भएर बेसाहार बन्न पुगेका अगुवा आन्दोलनकर्मी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ६६ वर्षीय कैलु रामलाई एक सामाजिक अभियानी एवम् अधिकारकर्मीले विहिवार ह्वील चेयर उपलब्ध गराएको छ [...]
राजविराज, २९ असोज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रधानाध्यापक तथा शिक्षकमाथि हातपात गरेको आरोपमा विहीबार व्यवस्थापन समितिका अध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका [...]
जनकपुरधाम, २९ असोज । नवनियुक्त अर्थमन्त्री, सहरी विकास मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीहरुले शपथ ग्रहण गरि पदभार सम्हाल्दैछन् । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा नियुक्त भएका [...]
जनकपुरधाम । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण विहिवार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका ३ जनाले ११ बजे शपथ ग्रहण गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले [...]
राजविराज, २८ असोज । दलित समुदायलाई लक्षित गरी हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका श्रृङ्खलावद्ध घटनाहरु भईरहे पनि दोषीले उन्मुक्ति पाईरहेको भन्दै संयुक्त दलित संघर्ष समिति सप्तरीले वृहत प्रदर्शन गर्ने [...]
जनकपुरधाम । मन्त्रिपरिषद् पुनर्गठन विस्तार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट [...]
राजविराज, २८ असोज । सप्तरीमा बढ्दो कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको थप आधा दर्जन सेवाहरु स्थगित गरेको छ । बुधवार सूचना जारी गर्दै नगरिकता प्रतिलिपी वितरण, [...]