जनकपुरधाम – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । [...]
राजविराज – सप्तरीका निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहले समाचार संकलनमा अवरोध पुर्याएको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले खेद व्यक्त गरेको छ । शाखाका सचिव रामनारायण विश्वासले मंगलबार [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारप्रसाद यादवलाई कुटपिट गर्ने प्रहरी निरीक्षक नवीन थापासहितकालाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिने निर्णय भएको छ । सो अवधिमा पनि कारबाही [...]
राजविराज – प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमै जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको छ । मंगलबार छलफलमा बसेका यादवलाई प्रहरी निरीक्षक नवीन थापाले कुटपिट [...]
जनकपुरधाम – उपनिर्वाचनका लागि बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार १२ राजनीतिक [...]
राजविराज — मिटरब्याजीको आरोपमा सोमबार जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा ‘सुरेन्द्र मधेशी’ पक्राउ परेका छन् । सप्तरी प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका–७ निवासी हाल राजविराज–७ स्थित घरबाटै पक्राउ गरेको हो [...]
जनकपुरधाम – सर्लाहीका तत्कालीन उप जिल्ला शिक्षा अधिकारी तथा हाल सर्लाहीको लालबन्दी नगरपाकिामा कार्यरत वासुदेव तिमल्सिना लगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार [...]
रौतहट । नगर प्रमुखको सट्टा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको सट्टामा एसईई दिंदै [...]
जनकपुरधाम – किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो [...]
जनकपुरधाम – प्रेस मञ्च नेपालले शनिबार जनकपुरधाममा बसेको संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे जनकपुरधाम घोषणा–पत्र जारी गरेको छ । संघिय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा आयोजित बैठकबाट ९ बुँदे [...]